नियम
प्रहरी कर्मचारीको काम र कर्तव्य
(१) प्रमुखको प्रत्यक्ष नियन्त्रण र निर्देशनमा रही ऐन र यस नियमावली बमोजिम काम गर्नु प्रत्येक प्रहरी कर्मचारीको कर्तव्य हुनेछ ।
(२) यस नियमावलीमा अन्यत्र लेखिएको अतिरिक्त प्रहरी कर्मचारीको अन्य काम र कर्तव्य देहाय बमोजिम हुनेछ ः-
(क) प्रहरी आचरण तथा अनुशासनमा रहने,
(ख) तोकिएको जिम्मेवारी उच्च मनोबल र कुशलतापूर्वक निर्वाह गर्ने,
(ग) प्रमुखले दिएको आदेश तदारुकताका साथ कार्यान्वयन गर्ने,
(घ) प्रचलित कानू